Tuesday 8 March 2016

目標達成されました、心より感謝申し上げます。

この度は、多くの方々の温かい御支援により目標達成されました。
心より感謝申し上げます。本当にどうもありがとうございます。
しかし、今回のプロジェクトに必要な総額は300万円以上。引き続きご支援をいただければ幸いです。
皆様のあたたかいご支援により、当面の活動を安定して実施することができると思います。
さらなる活動の充実のために、セカンドゴールの設定を検討させて頂いております。3月末までの残された期間まで引き続き、あたたかく見守ってください。
本当にどうもありがとうございます。
-------------------------------------------------------------------------------------
श्रद्धेय आम महानुभावहरुमा,
हार्दिक नमस्कार (शुभ-दिन) ।
जापानमा हुन गईरहेको "कोपातोरे २०१६" नामक अन्तराष्ट्रिय जुनियर फुटवल प्रतियोगिता (यु-१२) को लागि, अंग्रेजी नयाँ वर्षको आगमन संगै शुरुआत गरिएको "क्लाउड फन्डिङ्ग" अभियान, आजकै दिन अर्थात ६८ औं दिनमा पहिलो गोल पुरा भएको अबगत गराउन पाउदा ज्यादै हर्षित छौं । नेपालको जुनियर फुटवल खेलाडिलाई प्रोत्साहित र प्रवर्धन गर्दै अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा सहभागि बनाउनको लागि गरिएको यस राष्ट्रिय गौरवको अभियानमा यहाहरुकै साथ, समर्थन र सहयोगले नै यस कार्य सम्पादन गर्न संम्भव भएको महशुष गर्दै भविष्यमा पनि निरन्तरताको लागि अनुरोध गरिन्छ ।

भवदिय,
सरद कुमार गौचन
संयोजक, बाल फुटवल बिकास समिति जापान
मार्च ८, २०१६ (मंगलवार)

No comments:

Post a Comment