Monday 7 March 2016

海外出場クラブチーム決定

コパトレ2016に参加する海外クラブチームが出揃っただそうです。
今年はヘルタ・ベルリン(ドイツ)、チーバス・グアダラハラ(メキシコ)、チェルシー香港(中国)、ラトビア、英国、豪州とネパールU12選抜(ネパール)と日本の22チーム含めて28チームの間で競争される事になります。
U-12、ネパールXI選抜チームは初の挑戦、このような素晴らしい大会で存分に楽しんで貰い、より良い経験とサッカーのみならず色々な勉強出来る事を本当に楽しみにしております。
因みに優勝チームはスペインで行われる国際大会の参加資格を獲得!
メンバー、一同 (ネパールの少年サッカー応援しよう!)
--------------------------------------------------------------------------------------------------------------------------------
जापानमा हुने गईरहेको "कोपातोरे २०१६" नामक अन्तराष्ट्रिय जुनियर फुटवल प्रतियोगिता (यु-१२) मा बिदेशबाट जर्मन, मेक्सिको, हङकङ,बेलायत, लाटविया र नेपाल (पहिलो पटक) सहभागि हुने कुरा आयोजकको तर्फबाट जानाकारि प्राप्त भएको छ ।
अप्रिल १,२ र ३ मा आयोजना हुने उत्त प्रतियोगिता, जापानको जेलिगको जुनियर टिम सहित २२ टिम गरि जम्मा २८ टिम बिच प्रतिस्प्रंधा हुनेछ ।
पहिलो पटक सहभागि हुने नेपालको १२ वर्ष मुनिका जुनियर टिमले नयाँ, नौलो र बहुमुल्य अनुभव तथा ज्ञान, सिप, कला हासिल गर्नेछ भन्ने पुर्ण आशा सहित सम्पुर्ण नेपालीहरुको समर्थन र हौसला प्रदान गरि सहयोग गर्नुहुन पनि अनुरोध गर्दछौं । 
फोटो : आयोजकबाट प्राप्त

 ラトビア
 チーバス・グアダラハラ
 ヘルタ・ベルリン
 チェルシー香港
ネパールU12

No comments:

Post a Comment