Friday 6 May 2016

आयब्यय बिवरण सार्वजनिक

जापानमा संघ,संस्था र क्रियाकलापहरु धेरै भएका छन् त्यो आफैमा राम्रो कुरा । बिडम्बना अधिकांश संस्थाको एकै प्रकृतिको कार्यक्रम, उहि उदेश्य र उस्तै देखासिखि बढी हो भने, त्यो थुप्रो संस्थाको औचित्य के? नयाँ, नौलो र फरक फरक उदेश्य सहित, आर्थिक पक्षको पारदर्शिता गर्ने संस्था नै अहिले आवश्यकता हो कि? साथै, धेरै संघ संस्थाहरुले कार्यक्रम गर्नु अघि, निकै तामझाम र चुरिफुरि, महान उदेश्य, आवश्यकता तथा ठुलो महत्वकाक्षा राखेता पनि अन्तगत्व आम्दानी, खर्च र कहा, के, कति उदेश्य अनुरुप कार्यसम्पन्न भयो र अन्तिम रिजल्ट चाहि हातलाग्यो सुन्य...
देखिएको, सुनिएको एवं भान परेको छ ।
त्यहि कुरालाई हृदयगम गरि, बाल फुटवल बिकास सहयोग समिति जापानले यस कार्यको शूरुआत सहित सचेत गरेको मात्र...
बिस्तृत ग्राफसहित तपसिल संम्बन्धित सबैको लागि अनुरोध संगै केहि संम्प्रेषित समाचार सहित...

सहयोगि नामावलि बिवरण http://nepalu11.blogspot.jp/2015/11/blog-post.html
समुद्रपारि डटकम http://samudrapari.com/20160507162012.html





No comments:

Post a Comment